
काठमाडौं, ३० पुस । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ ।
ढकालले आफूलाई कोरोना संक्रमण भएको सामाजिकमार्फत जनाएका छन् ।
उनले लेखेका छन्, ‘आज गरिएको परीक्षणबाट मलाई कोभिड १९ पोजिटिभ देखिएको छ । केही दिन घरमा नै आराम गर्नु पर्ने भयो।’












प्रतिक्रिया