
काठमाडौं, ३० पुस । काठमाडौं मेडिकल कलेज (केएमसी) तथा विराटनगरको नोबेल अस्पतालका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् ।
शर्मालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय परिसरमै विद्यार्थीहरुले कालोमोसो दलेका हुन् ।
कलेजले अतिरिक्त शुल्क लिएकोबारे भएको सर्बपक्षीय छलफलबाट निस्कने क्रममा मन्त्रालय भित्रै विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् ।
प्रहरीले कालोमोसो दलेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।












प्रतिक्रिया