बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

यी ६ जिल्लामा ५ सय बढी संक्रमित

दैनिक नेपाल २०७८ पुष ३० गते १७:४०

काठमाडाैँ, ३० पुस । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेको अवस्थामा ६ जिल्लामा ५ सयभन्दा बढी संक्रिय संक्रमित हुन पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित मोरङ, कास्की र सुनसरी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित