८ कार्तिक २०८३, आइतबार

एमाले सुनसरी अध्यक्षमा भाइरल मेयरको कन्तबिजोग !

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० पुस। नेकपा एमालेको सुनसरी अध्यक्षमा प्रतिस्पर्धा  गरेका इटहरीका मेयर द्वारिकलाल चौधरीको बिजोग मत आएको छ।

९२० मत ल्याएर रेवतीरमण भण्डारी अध्यक्षमा निर्वाचित भएका थिए। उनको प्रतिस्पर्धामा खेमराज पोखरेलले ७७५ ल्याउँदा भाइरल मेयर चौधरीले सय मत समेत कटाएनन्।

उनको ८० मात्रै मत आएको छ।

उनी मेयर बनेपछि मनोपोली ढंगले चलेको, पत्रकारलाई धम्की दिने जस्ता कारणले उनी भाइरल भएका थिए। विवादका कारण सामाजिक सञ्जालमा भाइरल भएका चौधरी एमालेभित्रको राजनीतिमा भने अलोकप्रिय साबित भएका छन्।