९ कार्तिक २०८३, सोमबार

राष्ट्रियसभा सदस्यका लागि प्रतिस्पर्धा गर्ने यी हुन् नेकपा एसका उम्मेदवार

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । एकीकृत समाजवादी पार्टीले आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

आज सोमबार बिहान सत्ता गठबन्धनमा उम्मेदवारको भागबण्डा गरेलगत्तै एकीकृत समाजवादीले आजै आफ्नो भागमा परेको पाँच जना उम्मेदवारको टुङ्गो लगाएको हो ।

जस अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनीबाट राज्यलक्ष्मी गैरे, कर्णालीबाट उदय बोहोर र सुदूरपश्चिम प्रदेशबाट मदनकुमार शाहले राष्ट्रियसभामा प्रतिस्पर्धा गर्ने भएका छन् ।