१ कार्तिक २०८३, आइतबार

माओवादी महाधिवेशनः बन्दसत्र सुरु, प्रचण्डको सम्बोधन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ पुस । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गतको आइतबारको बन्दसत्र सुरु भएको छ ।

पूर्वनिर्धारित समयभन्दा ढिलोगरी सुरु भएको बन्दसत्रमा सुरुमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् ।

बन्दसत्रअघि स्थायी कमिटी बैठक बसेको थियो ।