१९ कार्तिक २०८३, बिहिबार

माओवादी महाधिवेशनः निर्वाचन कार्यक्रम तेस्रो पटक परिवर्तन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ पुस । नेकपा माओवादी केन्द्रमा सहमतिमै नेतृत्व चयनका लागि प्रयास भइरहेको बताइएको छ ।

यसैबीच निर्वाचन समितिले भने पुनः निर्वाचनका कार्यक्रमहरु परिवर्तन गरेको छ ।

शनिबार नै दुई पटक तालिका जारी गरेको समितिले आइतबार पुनः संशोधन तालिका सार्वजनिक गरेको हो ।

जसअनुसार दिउँसो ४ बजेका लागि निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरिएको हो ।

यस्तो छ तालिकाः