१९ कार्तिक २०८३, बिहिबार

अफताब आलमको मुद्दा हेर्न नभ्याइने सूचीमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ पुस । नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दा सर्वोच्च अदालतमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

अदालतमा सुनुवाइका लागि शुक्रबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आलमका मुद्दा परेको थियो ।

विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योगमा संलग्न आरोपमा आलम हाल थुनामा रहेका छन् ।