१९ कार्तिक २०८३, बिहिबार

प्रचण्डको प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले राखे ८ बुँदे फरक मत

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ पुस । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक दस्तावेजमा नेता लेखनाथ न्यौपानेले ८ बुँदे फरक मत प्रस्तुत गरेका छन् ।

बन्दसत्रमा समूहगत छलफलका क्रममा न्यौपानले फरक मत राखेका हुन् ।

उनले प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै ८ बुँदे फरक मत दर्ज गराएका हुन् ।

उपत्यका विशेष प्रदेश समितिको समूहगत छलफलमा उनले फरक मत राखेको जनाइएको छ ।