
काठमाडौँ, १४ पुस । सरकारले तमु ल्होसारका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बैठकले तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले एक सूचनामार्फत जनाएको छ ।













प्रतिक्रिया