१९ कार्तिक २०८३, बिहिबार

मनाङमा निरन्तर हिमपात हुँदा तापक्रम माइनस १२ डिग्रीमा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ पुस । मनाङमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

मनाङको सदरमुकाम चामेसहित माथिल्लो मनाङमा तीन फिट बाक्लोसम्म हिमपात परेको छ । शनिबार साँझदेखि निरन्तर परेको हिमपातका कारण मनाङको तापक्रम माइनसमा झरेको छ । त्यस्तै, जिल्लामा तापक्रम माइनस १२ डिग्रीमा झरेको छ ।