१९ कार्तिक २०८३, बिहिबार

माओवादीद्वारा ७ सदस्यीय अध्यक्ष मण्डल गठन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ पुस । नेकपा (माओवादी केन्द्र)ले बन्दसत्र सञ्चालनका लागि सात सदस्यीय अध्यक्ष मण्डल बनाएको छ ।

अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन रहेका छन् ।

आइतबारदेखि सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनको सोमबारबाट बन्दसत्र सुरु भएको छ ।