२ कार्तिक २०८३, सोमबार

क्रिसमस मनाउन गएका सलमानलाई सर्पले टोकेपछि …

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ पुस । बलिउड अभिनेता सलमान खानलाई शनिबार सर्पले डसेको छ ।

सर्पले टोकेपछि उनलाई मुम्बईस्थिति कमोठे इलाकास्थित एक अस्पतालमा बिहानै ३ बजेदेखि गरिएको थियो ।

उपचारपछि खान डिस्चार्ज भएका छ । उनी आफ्नो परिवारसँग शुक्रबार राती पनवेलस्थित आफ्नो फार्म हाउसमा क्रिसमस मनाउन गएका थिए ।

उपचारपछि उनी ठीक भएर फार्म हाउस नै फर्किएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।