१९ कार्तिक २०८३, बिहिबार

केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ पुस । केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले आइतबार अपराह्न ३ बजेका लागि केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

बैठक सिंहदरबारमा बोलाइएको छ ।