१९ कार्तिक २०८३, बिहिबार

काँग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आजै दल दर्ता गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० पुस । नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आजै दल दर्ता गर्ने भएको छ ।

निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न पुस १ देखि १० गतेसम्मको समय दिएको थियो ।