१९ कार्तिक २०८३, बिहिबार

एमसीसी स्वीकार गर्न सकिन्छः प्रचण्ड

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी स्वीकार गर्न सकिने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रचण्डले एमसीसीलाई आवश्यक संशोधन र परिमार्जन गरेर स्वीकार गर्न सकिने बताएका हुन् ।

‘अवश्यक परिमार्जन र संशोधन गरेर हामी अगाडि बढाउने पक्षमा छौ । विना परिमार्जन, विना संशोधनचाहिँ यो जाँदैन’, उनले भने ।