१९ कार्तिक २०८३, बिहिबार

माओवादी केन्द्रमा १५ जना केन्द्रीय पदाधिकारी राख्ने प्रस्ताव

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ पुस । नेकपा (माओवादी केन्द्र) मा वरिष्ठसहित ७ जना उपाध्यक्षको प्रस्ताव पेश भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको वरिष्ठसहित ७ जना उपाध्यक्ष समेत गरी १५ जनाको केन्द्रीय पदाधिकारी बनाउने प्रस्ताव गरेका बताइएको छ ।