१९ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री देउवा पुस अन्तिममा भारत जाँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमान्त्रणामा पुस अन्तिममा भारत भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री देउवा जनवरी पहिलो साता वा दोस्रो भारत भ्रमणमा जाने बताइएको छ ।