१९ कार्तिक २०८३, बिहिबार

महाश्रम शर्मा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ पुस । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् ।

शुक्रबार मन्त्रिपरिषदको निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा शर्मालाई नियुक्त गरिएको जनाएका छन् ।