१९ कार्तिक २०८३, बिहिबार

एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत भेटिए

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ पुस । नेपाल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव मृत भेटिएका छन् ।

एसएसपी यादव झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत उनी शुक्रबार दिउँसो आफू बस्ने क्वाटरमै भुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

प्रहरीले उनको मृत्युबारे अनुसन्धान थालेको छ ।