१९ कार्तिक २०८३, बिहिबार

प्रतिनिधिसभाको बैठक पुस १८ गतेसम्म स्थगित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ७ पुस । प्रतिनिधिसभाको बैठक आगामी पुस १८ गतेसम्म स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक पुस १८ गते दिउँसो १ बजे बस्ने जानकारी दिएका छन् ।