३ कार्तिक २०८३, मंगलबार

३५ वर्षे कम्युनिष्ट युवा नेता गेब्रियल बोरिक चिलीको राष्ट्रपति निर्वाचित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौँ, ५ पुस । चिलीमा ३५ वर्षीय कम्युनिष्ट युवा नेता राष्ट्रपति निर्वाचित भएका छन् ।

दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई १२ प्रतिशत मतले पछि पार्दै बोरिक राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

विद्यार्थी राजनीतिबाट उदाएका बोरिक सन् २०११–१२ मा विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित विद्यार्थीहरुले गरेको आन्दोलनमा उनी एक प्रमुख अगुवाको रुपमा चिनिएका थिए । –एजेन्सी