९ कार्तिक २०८३, सोमबार

काङ्ग्रेसको प्रवक्ताबाट हटे महामन्त्री विश्वप्रकाश शर्मा

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा पार्टीको प्रवक्ताबाट अलग भएका छन् ।

आफू महामन्त्रीमा निर्वाचित भएलगत्तै अब सो पदमा अरु कोही व्यक्ति आउने भन्दै उनले जिम्मेवारी त्यागेका हुन् । नयाँलाई अवसर आफूले प्राप्त गरेको नयाँ भूमिकालाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि आफू प्रवक्ताबाट अलग भएको शर्माले बताएका छन् ।

सोमबार बिहान पत्रकारहरूसँग कुरा गर्दै उनले प्रवक्ताबाट अटेको जानकारी दिएका हुन् ।