१ कार्तिक २०८३, आइतबार

काँग्रेस खुला केन्द्रीय सदस्यको मतगणना जारी, को कतिमा स्थानमा छन् ?

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ पुस । नेपाली काँग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना जारी छ ।

शनिबार विहानदेखि पार्टी कार्यालय सानेपामा भएको मतगणनामा निर्वाचन समितिले हालसम्म मतपरिणाम सार्वजनिक गरेको छैन ।

हालसम्म ९८८ मतगणना हुँदा डा. शशांक कोइराला पहिलो स्थानमा छन् । उनीपछि एनपी साउद, शंकर भण्डारी, बलकृष्ण खाँणलगायत छन् । अझै निकै मत गन्नै बाँकी रहेकोले अन्तिसम्ममा परिणाम के हुन्छ भन्न नसकिने निर्वाचन समितिले जनाएको छ ।

खुलातर्फको केन्द्रीय सदस्यमा ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए ।

को कति स्थानमा छन् ?

१. डा. शशांक कोइराला ८१४
२. एनपी साउद ६३१
३. शंकर भण्डारी ५९८
४. बालकृष्ण खाँण ५९६
५. रमेश लेखक ५९६
६. ज्ञानेन्द्रबहादुर कार्की ५९५
७. रामहरि खतिवडा ५८९
८. अर्जुन नरसिंह केसी ५८६
९. उदयशम्शेर राणा ५८२
१०. गोपालमान श्रेष्ठ ५४३
११. बलबहादुर केसी ५३६
१२. गोविन्द भट्टराई ५३४
१३. रामशरण महत ५२९
१४. जिपछिरिङ लामा ५२८
१५. जितजंग बस्नेत ५१९
१६. नैनसिंह महर ५१५
१७. पदमनारायण चौधरी ५१४
१८. दिलेन्द्रप्रसाद बडु ५१३
१९. सुनीलबहादुर थापा ५०२
२०. मोहनबहादुर बस्नेत ४७१
२१. दीपक गिरी ४६२
२२. सुरेन्द्रराज पाण्डे ४५६
२३. गुरु बराल ४५१
२४. कुन्दनराज काफ्ले ४४६
२५. मोहन आचार्य ३७४
२६. प्रा डा गोविन्दराज पोखरेल ३६४
२७. शम्भुलाल श्रेष्ठ ३६१
२८. अजयबाबु शिवाकोटी ३५६
२९. गणेश लामा ३५६
३०. दिनेश कोइराला ३५६
३१. वीरेन्द्रकुमार कनौडिया ३५६
३२. सञ्जयकुमार गौतम ३५६
३३. मदनबहादुर अमात्य ३५४
३४. गोपाल दहित ३५२
३५. केदार कार्की ३४९