
काठमाडौँ, १ पुस । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदका लागि मतगणना सुरु भएको हो ।
निर्वाचन समितिका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना सुरू भएको हो ।
दलित क्लस्टरको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट मानबहादुर विश्वकर्मा र शेखर कोइराला प्यानलबाट जीवन परिवार उम्मेदवार छन् । त्यस्तै गंगा सुनारले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
अन्य ५ जना सहमहामन्त्रीको गणना भने शुक्रबार हुने निर्वाचन समितिले जनाएको छ ।















प्रतिक्रिया