१ कार्तिक २०८३, आइतबार

काँग्रेस सहमहामन्त्रीको मतगणना हुँदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगनकुमार थापा निर्वाचित भइसकेका छन् ।

त्यस्तै, आजै सहमहामन्त्री पदको मतगणना सुरु गर्न लागिएको निर्वाचन समितिले जनाएको छ । मतगण्ना केहीबेरमा हुने बताइएको छ ।