१ कार्तिक २०८३, आइतबार

कांग्रेस महामन्त्रीमा गगन थापा विजयी हुने पक्का

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित भएका छन् ।

पार्टी कार्यालय सानेपामा जारी मतगणनामा ४०९० मत गन्दा उनले २६४४ मत पाएर अघि छन् ।

४६७९ मत खसेकामा अब केही मत मात्र गन्न बाँकी रहेकाे जनाइएकाे छ । यद्यपि अन्य उम्मेदवारभन्दा थापा ९ सय भन्दा बढी मतले अघि छन् । त्यसैले उनको जीत पक्का छ ।

त्यस्तै, दोस्रो स्थानमा रहेका विश्वप्रका शर्माले १६८५ मत पाएका छन् । प्रकाशशरण महतले १३५७, प्रदीप पौडेलले १२१७, डा. मिनेन्द्र रिजालले ७०६ र राजाराम कार्कीले ९२ मत पाएका छन् ।