
काठमाडौँ, २८ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापतिका लागि जारी दोस्रो चरणको निर्वाचनको मतदान अन्तिम चरणमा पुगेको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म ४ हजार ४०० मत खसेको छ । मतदान सकिएपछि राती नै मतगणना सुरु गरिने समितिले जनाएको छ ।















प्रतिक्रिया