
काठमाडौँ, २८ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापतिका लागि जारी मतदानको समय राती ९ बजेसम्मलाई थप गरिएको छ ।
त्यस्तै, सवा ८ बजेसम्ममा ३८०० मत खसेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै, मतदान सकिएपछि आजै रातीबाट मतगणना गरिने समितिले जनाएको छ ।















प्रतिक्रिया