१० कार्तिक २०८३, मंगलबार

हृदयेश त्रिपाठीद्वारा नयाँ पार्टी जनता प्रगतिशील घोषणा, आफै बने संयोजक

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् ।

आज मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् ।

नयाँ पार्टीमा त्रिपाठी नै संयोजक छन् ।