१० कार्तिक २०८३, मंगलबार

कांग्रेस महाधिवेशन : दोस्रो चरणको मतदान साढे ३ बजेदेखि, देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुँदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । काँग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै साढे ३ बजेदेखि सुरु हुने भएको छ ।

सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको हो । पहिलो चरणको चुनाव नतिजा विहीन बनेपछि दोस्रो चरणमा मतदान हुन लागेको हो ।

दोस्रो चरणको मतदानमा धेरै मत ल्याएका शेरबहादुर देउवा र उनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ ।

CamScanner 12-14-2021 10.53