१० कार्तिक २०८३, मंगलबार

देउवाका खाँण फर्किएलगत्तै शेखर कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका नेता शेखर कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।

देउवा पक्षका नेता बालकृष्ण खाँणले सिंहलाई भेटेर फर्केलगत्तै डा. शेखर कोइरालाले प्रकाशमान सिंहलाई निवासमै गएर भेटेका हुन् ।

अब दोस्रो चरणको चुनावमा आफूलाई सघाउन आग्रह गर्दै कोइराला सिंहनिवास पुगेका हुन् । जवाफमा नेता सिंहले आफ्नो टीमका नेताहरूसँग छलफल गरेर निर्णय दिने बताएको बुझिएको छ ।

त्यसअघि सिंहले बालकृष्ण खाँणलाई पनि यस्तै जवाफ दिएको स्रोतको भनाइ छ ।