
काठमाडौँ, २७ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जारी मतदानको समय पुनः थप गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै ९ बजेसम्म भनिएको समय डेढ घण्टा थपेर राती साढे १० बजेसम्म पुर्याइएको छ ।
हालसम्म ४ हजार ३७ जना मतदाताले मत हालिसकेका छन् । जम्मा मतदाताको संख्या ४ हजार ७४३ जना रहेका छन् ।















प्रतिक्रिया