
काठमाडौँ, २६ मंसिर । नेकपा एमालेले नेताहरुको वरियताक्रम निर्धारण गरेको छ ।
शनिबारदेखि भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा नेताहरुको वरियताक्रम निर्धारण गरिएको हो ।
जसअनुसार अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उपाध्यक्षहरूमा पहिलो वरियतामा युवराज ज्ञवाली परेका छन् ।
यस्तो छ एमाले नेताहरुको वरियताक्रमः
अध्यक्ष: केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्ष: ईश्वर पोखरेल
उपाध्यक्ष: युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे
महासचिव: शंकर पोखरेल
उपमहासचिव: प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल
सचिव: टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल















प्रतिक्रिया