
काठमाडौँ, २६ मंसिर । भारतमा पुनः थप दुई जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ ।
यससँगै भारतमा ओमिक्रोन संक्रमितको संख्या ३५ पुगेको छ । पन्जाबको चण्डीगढ र आन्ध्र प्रदेशमा एक एक जनामा ओमिक्रोन देखिएको हो ।
दुईजनामध्ये एक जना विदेशी रहेका छन् । उनीहरुले कोभिडविरुद्धको पूर्ण खोप लगाएका थिए ।















प्रतिक्रिया