
काठमाडौँ, २५ मंसिर । नेकपा एमालेले आगामी २३ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
शनिबारदेखि भक्तपुरको गठ्ठाघर सुरु केन्द्रीय कमिटी बैठकले देशभर एकैपटक जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय गरेको छ ।















प्रतिक्रिया