१९ कार्तिक २०८३, बिहिबार

रामचन्द्र पौडेलले किन दिएनन् सभापतिमा उम्मेदवारी (विज्ञप्तिसहित)

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औँ महाधिवेशनमा सभापतिमा नलड्ने निर्णय गरेका छन् ।

नेता पौडेलले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफू नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने बताएका हुन् ।

विज्ञप्तिमा महाधिवेशन व्यक्ति छनोट मात्रै भइरहेको आशय व्यक्त गर्दै उनले त्यस प्रक्रियाबाट आफू अलग रहने उल्लेख छ ।

उनले मतदाताहरुलाई विवेक प्रयोग गरेर मतदान गर्न आह्वान गरेका छन् ।

यस्तो छ विज्ञप्तिः