
काठमाडौँ, २५ मंसिर । नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् ।
पार्टीको १४ औँ महाधिवेशनमा कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी हुन् । उनले प्रकाशमान सिंहको प्यानलबाट काँग्रेस नेतृ कोइरालाले उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।












प्रतिक्रिया