
काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् ।
कोइरालाले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिने नेपाली कांग्रेस काठमाडौंले जनाएको छ ।
अहिलेसम्मको सहमति अनुसार कोइरालाले प्रकाशमान सिंहको समूहबाट उपसभापति पदमा उम्मेदवारी दिने तयारी भएको बताइएको छ ।
सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमानले आज आफ्नो अवधारणापत्र समेत सार्वजनिक गर्दैछन् ।















प्रतिक्रिया