१९ कार्तिक २०८३, बिहिबार

भृकुटीमण्डपमा सुरु भयो काँग्रेसको बन्दसत्र, पौडेल पक्ष बत्तीसपुतलीमा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।

शुक्रबार साँझ भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको हो । उता नेता रामचन्द्र पौडेल पक्ष भने बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा छलफलरत छ ।

पौडेल पक्षले आफ्नो पक्षको साझा उम्मेदवार टुंगो लगाउन भन्दै छलफल जुटेको बताइएको छ ।

काँग्रेसको बन्दसत्रमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिलाई सहभागी हुनेछन् ।