८ कार्तिक २०८३, आइतबार

कांग्रेस महाधिवेशनमा मतदाताको अन्तिम नामावली प्रकाशन, कति पुग्यो (सूचीसहित)

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ मंसिर । कांग्रेसको निर्वाचन समितिले महाधिवेशनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

महाधिवेशनको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशित गरिएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार मतदाताको संख्या ४ हजार ७ सय ४३ पुगेको छ ।

शुक्रबारदेखि सुरु पार्टीको १४ औँ महाधिवेशनको निर्वाचन भने सोमबार मात्रै रहेको छ ।

हेर्नुस् सूची: