१९ कार्तिक २०८३, बिहिबार

नेपालको जहाँको त्यहीँ छैनः केपी ओली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल जहाँको त्यहीँ नरहेको बताएका छन् ।

शुक्रबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा राजनीतिक दलहरुकै भूमिकाले राणाशासनदेखि परिवर्तन हुँदै अहिलेसम्म आइपुगेको बताएका छन् ।