९ कार्तिक २०८३, सोमबार

१४औं महाधिवेशनमा नेपाली काँग्रेसको एप सार्वजनिक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसले पार्टीको एप सार्वजनिक गरेको छ ।

पार्टीको १४औँ महाधिवेशनको राजधानीको भृकुटीमण्डपमा आयोजित उद्घाटन सत्रमा सभापति शेरबहादुर देउवाले स्वीच थिचेर एप सार्वजनिक गरेका हुन् ।

सो एपमा पार्टीका नेता तथा क्रियाशील सदस्य, भ्रातृ संस्था, शुभेच्छुक संस्थालगायत सम्पूर्ण जानकारी उपलब्ध हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।