८ कार्तिक २०८३, आइतबार

गगन थापाको काँग्रेस रुपान्तरणको प्रस्तावमा के छ ? (पूर्णपाठसहित)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ मंसिर । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी थापाले ‘पार्टी पुनर्जागरण र रुपान्तरणको प्रस्ताव’ समेत सार्वजनिक गरेका छन् ।

‘हाम्रो ध्येयः समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने नाराका साथ थापाले ६१ पृष्ठ लामो प्रस्ताव अघि सारेका छन् ।

प्रस्तावमा नेपाली समुन्नत नेपालको नागरिक भएर सम्मानित जीवन बाँच्ने र विश्वसामु खुसी राष्ट्रको प्रतिष्ठित नागरिक बनाउने सबैको साझा सपना भएको उल्लेख गरिएको छ ।

उनले राजनीतिक दलहरुले बोलेअनुसारको काम गर्न नसकेको बताउँदै उनले आफ्नो राजनीति त्यसलाई उठाउने हुने बताए ।

त्यस्तै, थापाले अब कांग्रेसले ‘म होइन हामी’ भनेर काम गर्ने बताए ।

यस्ताे छ थापाकाे प्रस्ताव: