१९ कार्तिक २०८३, बिहिबार

मानव अधिकार आयोगले बुझायो वार्षिक प्रतिवेदन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ ।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोगका अध्यक्ष तप बहादुर मगरले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिवेदन पेश गरेका हुन् ।