
कास्की, २३ मंसिर । नेपाली काँग्रेसको गण्डकी प्रदेशबा १४ औँ महाधिवेशनका लागि ४८० जना प्रतिनिधिहरु छानिएका छन् ।
शुक्रबारदेखि राजधानीमा हुने महाधिवेशनमा गण्डकी प्रदेशबाट ४८० महाधिवेशन प्रतिनिधि सहभागी हुने काँग्रेसले जनाएको छ ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह प्रदेश रहेको गण्डकीको सभापतिमा पनि पौडेल पक्षकै विजयी भएका थिए ।
काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिहरुको प्रारम्भिक नामावलीअनुसार गोरखाबाट ५३, मनाङबाट २७, लमजुङबाट २८, कास्कीबाट ८०, तनहुँबाट ५४, स्याङ्जाबाट ५३, नवलपुर (बर्दघाट सुस्तापूर्व)बाट ५२, मुस्ताङबाट २६, म्याग्दीबाट २७, बागलुङबाट ५२, पर्वतबाट २८ प्रतिनिधि सहभागी हुने निश्चित भएको छ ।
हेर्नुस् सूचीः












प्रतिक्रिया