
मकवानपुर, २३ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा वागमती प्रदेशबाट सभापति शेरबहादुर देउवा पक्षधर मात्रै ३८ जना नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
देउवा पक्षका ३८ नेताहरुले महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
काँग्रेस प्रतिनिधिहरुको सूचीः












प्रतिक्रिया