९ कार्तिक २०८३, सोमबार

कांग्रेस महाधिवेशन : पौडेल पक्षले आज बेलुकासम्म साझा उम्मेदवार चयन गर्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । १४औं महाधिवेशनका लागि नेपाली कांग्रेसको संस्थापन इतर समूहको सभापतिको साझा उम्मेदवार तय गर्न बैठक बस्दैछ ।

हिजो साँझको बैठक पनि बिनानिष्कर्ष सकिएपछि आज केन्द्रीय समितिका सदस्यहरूले साझा उम्मेदवार चयन गर्ने बताइएको छ । आज बेलुकासम्म साझा उम्मेदवार चयन हुने बताइएको छ ।

इतर समूहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डाक्टर शेखर कोइराला सभापतिको आकांक्षी छन् ।