९ कार्तिक २०८३, सोमबार

कांग्रेस युवा नेता शाहीले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । नेपाली काँग्रेसका युवा नेता पुष्पकुमार शाहीले आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

युवाहरुको जोश, जाँगर, उत्साह र २१औं शताब्दीको प्रविधिलाई समीश्रण गरेर पार्टीको नेतृत्वलाई अगाडि बढाउने उद्देश्यका साथ नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेको बताए ।

आफूले जीवनको महत्वपूर्ण समय नेविसंघलाई बलियो बनाउन खर्चिएको भन्दै सबै नेता–कार्यकर्तामा अब आफूलाई केन्द्रीय सदस्यमा जिताउनका लागि साथ दिन उनले आग्रहसमेत गरे ।