
सप्तरी, २१ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच झडप हुँदा दाँत भाचिएको छ ।
गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दाँत भाँचिएको हो ।
उपाध्यक्ष मण्डललाई हातमा चोट लागेको बताइएको छ ।
उनीहरुबीच मंगलबार गाउँ कार्यपालिकाको बैठकमा उनीहरुबीच विवाद हुँदा कुटाकुट भएको बताइएको छ ।












प्रतिक्रिया